गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय
प्रदेश अस्पताल, कुश्मा, पर्वत
आ ब २०८१।०८२ का लागि पर्वत अस्पतालको लागि आवश्यक औषधी, सर्जिकल, ल्याव र डायलाइसीसजन्य सामाग्रीहरुकाे राष्ट्रिय स्तरकाे खुल्ला बोलपत्र आह्वान गरिएको सूचना ।