पर्बत जिल्ला अस्पतालको ब्यबस्थापन समिति अध्यक्षलाई नेस्डो नेपाल द्वारा "सामाजिक ब्याक्तित्व सम्मान" द्वारा सम्मानित
राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालको स्थापना दिवस एवम् संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाई ज्यूको शुभजन्मोत्सवको पावन अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको अवसर पारी पर्बत जिल्ला अस्पतालको ब्यबस्थापन समिति अध्यक्षको जिम्मेवारीमा रहि अस्पतालको कुशल ब्यबस्थापन गर्दै जनतालाई स्थानीय तहमा गुणस्तरीय सुलभ स्वास्थ्य सेवाको सुनिश्चित गर्न खेलेको भूमिकाको उच्च कदर गर्दै "सामाजिक ब्याक्तित्व सम्मान" द्वारा सम्मानित गर्दैको तस्बिर ।
.jpeg)
9
